Schedule 2
(नियम ३ को उपनियम (३) सँग सम्बन्धित) भरपाईको ढाँचा

(नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
भरपाईको ढाँचा

…………………..(उजुरीकर्ता) ले मिति ……………………..मा यस……………….मा दिनु भएको घरेलु हिंसा
सम्बन्धी उजुरी दर्ता भएकोले यो भरपाई दिइएको छ ।

कार्यालयको छाप
उजुरी दर्ता गर्ने कर्मचारीको,–ः
दस्तखत ः
नाम ः
पद ः
कार्यालय ः
मिति ः